२०८३, ७ कार्तिक शनिबार

सांसद चन्द्र लामाको निर्वाचन क्षेत्रमा सयौँ महत्वपूर्ण र दीर्घकालिन योजना

धुलिखेल, १३ असारः काभ्रे प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित बागमती प्रदेश सांसद चन्द्र लामा उर्जाशील नेताका रुपमा चिनिन्छन् । उनले निर्वाचन जितेको क्षेत्रमा सुगम भन्दा दुर्गम बस्ती धेरै छन् । निर्वाचन क्षेत्र १ को प्रदेश ख मा खानीखोला गाउँपालिकाका १ देखि ७ सम्मका सबै वडा, नमोबुद्ध नगरपालिकाको वडा नम्बर १, २, ६, ७,…