२०८३, २० जेष्ठ बिहीबार

काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो

धुलिखेल, १५ असारः काभ्रे जिल्लामा धान रोपाइको काम ४० प्रतिशत सक्किएको छ । कृषि ज्ञान केन्द्रले हिजो सम्ममा संकलन गरेको विवरण अनुसार काभ्रे जिल्लामा ४० प्रतिशत धान रोपाईको काम सक्किएको छ । यसैबीच हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाई सतप्रतिशत सक्किएको छ भने पनौती नगरपालिकामा धान रोपाईको काम अन्तिम चरणमा…