धुलिखेल, २२ कात्तिकः काभ्रेका पुष्प ब्यवसायीहरु तिहारका लागि माला उन्न ब्यस्त भएका छन् । फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठका अनुसार यो वर्ष काभ्रेबाट सयपत्री र गोदावरीको ६० हजार माला बजारमा पठाउने तयारी गरिएको छ । काभ्रेमा १० हजार माला खपत हुने र बाँकी ५० हजार माला भक्तपुर, काठमाण्डौ सहितका बजारहरुमा…