धुलिखेल, ७ असारः काभ्रे जिल्लाको विभिन्न ठाउँमा धान रोपाई धमाधम चलिरहेको छ । हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाइ अन्तिम चरणमा पुगेको छ । बनेपामा ८२ प्रतिशत धान रोपाईको काम सक्किएको नगरपालिकाका कृषि शाखा अधिकृत मुकुन्द केसीले जानकारी दिनुभयो । नगरपालिकाका किसानले हाइब्रिट जातको धानका बिउ नै बढी लगाउने गरेका…