२०८३, १५ आश्विन शुक्रबार

बेथाञ्चोक का अपाङ्गता भएका ब्यक्तिलाई बाख्रा र सहायक सामग्री

बेथाञ्चोक का अपाङ्गता भएका ब्यक्तिलाई बाख्रा र सहायक सामग्री


धुलिखेल, २३ असारः काभ्रेको बेथाञ्चोक गाउँपालिकामा अपङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । आज वडा नम्बर ५ च्यासिंखर्कका पनि अपङ्गता भएका ब्यक्तिलाई पनि सेतो छडी, लठ्ठी र बाख्रा वितरण गरिएको छ ।

१० वटा लठ्ठी, दुईजनालाई सेतो छडी र तीन जनालाई बाख्रा खरिदका लागि नगद प्राप्त भएको वडाध्यक्ष खजेन्ची लामाले जानकारी दिनुभयो । पालिकाको आर्थिक सहयोगमा नेपाल महिला अपाङ्गसंघ काभ्रेले सामग्री वितरण गरेको हो ।

यसअघि वडा नम्बर १, २, ३ र ४ का अपाङ्गता भएका व्यक्तिहरूलाई सामग्री वितरण गरिएको थियो । सामग्री वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सरिता लामिछानेले फरक क्षमता भएका ब्यक्तिलाई सम्मान गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २३ असार मंगलबार  ८ : ४९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि