२०८३, ७ कार्तिक शनिबार

पाँचखालमा २० देखि २५ हजार सलह

पाँचखालमा २० देखि २५ हजार सलह


धुलिखेल, १६ असारः सलह किराको प्रवेशसँगै काभ्रेका किसानहरु चिन्तित बनेका छन् । आज मात्रै पाँचखाल नगरपालिकामा ठूलो संख्यामा सलह प्रवेश गरेको छ । नगरपालिकाको वडा नम्बर ४ गडगडेमा विहान ८ बजे २० देखि २५ हजार संख्यामा सलह देखिएको थियो ।

नगरपालिका र लवग्रीन नेपालका कृषि टोली गएर किसानहरुलाई सल्लाह सुझाव दिएका छन् । नगरपालिकाले नआत्तिइ सलह किराको नियन्त्रणमा लाग्न किसानहरुलाई आग्रह गरेको छ ।

जिल्लाको मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा पनि सलह किरा देखिएको छ । जिल्लामा सबैभन्दा पहिले खानीखोला गाउँपालिकामा सलह किरा देखिएको थियो ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : २२ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने