धुलिखेल ९ साउन : अन्नबालीमा जंगली बदेलले रजाई गर्न थालेपछि काभ्रेका किसान चिन्तित बनेका छन् । मण्डनदेउपुर नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ मा रहेको खेतबारीमा बदेल पसेर अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । मण्डनदेउपुर नगरपालिकाका प्रवक्ता डिल्लि प्रसाद आचार्यका अनुसार बदेल नियन्त्रण गर्नका लागि नगरपालिकाले पहल गर्ने…