२०८३, ८ कार्तिक आईतबार

पाँचखाल नगरपालिकाका ४० जना किसानलाई हात्ते ट्याक्टर वितरण

पाँचखाल नगरपालिकाका ४० जना किसानलाई हात्ते ट्याक्टर वितरण


धुलिखेल, २२ असारः पाँचखाल नगरपालिकाले नगरपालिका भित्रका ४० जना किसानलाई हात्ते ट्याक्टर वितरण गरेको छ । वडा नं १० र १२ का ४० जना किसानलाई ५० प्रतिशत अनुदानमा हात्ते ट्याक्टर वितरण गरिएको हो ।

‘गरिबसँग विशेश्वर’ कार्यक्रम अन्र्तगत वडा नं १२ मा गठित महिला समुहका १४ जना किसानलाई हात्ते ट्याक्टर वितरण गरिएको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो । बाँकी रहेको २६ वटा ट्याक्टर दुबै वडाका १३÷१३ जना किसानले पाएका छन् ।

ट्याक्टर खरिदको लागि नगरपालिकाले ८ लाख रुपैँया विनियोजन गरेको थियो । वास्तविक किसान, जग्गा भाडामा लिएर खेती गरिरहेका किसान र आफ्नै खेतबारी सबै कमाएका किसानलाई हात्ते ट्याक्टर वितरण गरिएको उपप्रमुख दनुवारले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ८ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना