२०८३, १५ असार मंगलबार

दुखद खबर ! चितवनमा गाडी दुर्घटना : गर्भवती महिला सहित ७ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । घाइतेको चितवन मेडिकल…