२०८२, ५ असार बिहीबार

इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति पौडेलको चासो

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो । पौडेलले इजरायलमा प्यालेस्टिनको विद्रोही समूह हमासको आक्रमणमा परि मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूित…