रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, रा१ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका–स्यालाखदीतर्फ जाँदै गर्दा सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा सात जनाको…