२०८२, २५ असार बुधबार

तनहुँमा जिप दुर्घटना : दुईको मृत्यु, १० जना घाइते

काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप तनहुँको भीमादमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ । घाइतेहरूको जिपि कोइराला स्वासप्रश्वास अस्पताल पोखरामा उपचार भइरहेको छ । रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप श्रृगपथमा पर्ने भिमाद…