२०८३, १४ असार सोमबार

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक


काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी घटना छानबिन तथा जाँचबुझ आयोगमा बयान दिन सिंहदरबार पुगेका छन्। आयोगले भदौ २३, २४ का घटना र तत्कालीन सरकारले गरेका कारबाहीबारे उनीसहितका व्यक्तिहरूलाई बयानका लागि पत्राचार गरेको थियो।

लेखकले बयान दिएकापछि पत्रकार सम्मेलन गर्दैछन्। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकमाथि स्थान हदसहित विदेश जान लगाएको रोक पनि कायमै राखेको छ। यसअघि तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायतसँग पनि बयान लिइसकेको थियो। भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ पूरा गरी छानबिन प्रतिवेदन आगामी दिनमा पेश हुने तयारीमा छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  २ : ०९ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण