२०८३, २ भाद्र बुधबार

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय रहेकाले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, बागमती…