२०८३, १८ आश्विन सोमबार

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता


काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको छ।

अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुससम्बन्धी उजुरी, अडियो संवाद र त्यसको फरेन्सिक प्रतिवेदन, संलग्न व्यक्तिहरूबीचको फोन सम्पर्क विवरण, पोखराको होटल बसाइ र मन्त्रालयबाट तिरिएको बिल, बैंक खातामार्फत भएको रकम लेनदेन तथा नगद गन्दै गरेको फोटो प्रमाणलाई आधार मानेको हो।

अदालतले इजलासमै दिइएको बयान अन्य प्रमाणसँग नमिलेको ठहर गर्दै विशेष अदालत ऐन, २०५९ को दफा ७(ङ) अनुसार गुप्तालाई तत्काल थुनामा राख्नुपर्ने पर्याप्त कारण देखिएको जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ८ : ०९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय