२०८३, १९ आश्विन मंगलबार

हुम्ला जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ बेशी खोलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। घाइतेहरूमा ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकाया रहेका छन्। उनीहरूलाई गम्भीर चोटपटक लागेकाले थप उपचारका लागि सुर्खेत लगिएको…