२०८३, १५ असार मंगलबार

राससका महाप्रवन्धक सन्दीप राई र सिचुआन विश्वविद्यालय नेपाल अध्ययन केन्द्रका निर्देशकबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रवन्धक सन्दीप राई र चीनको सिचुआन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल अध्ययन केन्द्रका निर्देशक प्रा. हुआङ झेङ डुओबीच शुक्रबार राससको केन्द्रीय कार्यालयमा भेटवार्ता तथा छलफल सम्पन्न भएको छ । भेटका क्रममा दुबै पक्षले नेपाल–चीन सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सञ्चार माध्यमको भूमिकाबारे विचारविमर्श गरेका थिए । प्रा. डुओले नेपाल–चीनबीचको ऐतिहासिक…