२०८३, १८ आश्विन सोमबार

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपतिले अधिवेशन बोलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

सरकारले चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संसद्को बैठक आह्वान गर्न सिफारिस गरेको थियो।

गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै यो पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो।

प्रकाशित मिति : २०८२, १५ चैत्र सोमबार  ८ : १६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय