तेहरान । इरानले हर्मुज जलमार्ग हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जहाजमाथि निगरानी बढाउने उद्देश्यले नयाँ समुद्री नियामक निकाय गठन गरेको छ। इरानले गठन गरेको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ मार्फत अब हर्मुज पार गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गर्ने तयारी गरिएको हो। नयाँ व्यवस्थाअनुसार हर्मुज जलमार्ग प्रयोग गर्ने सबै जहाजहरूले अनिवार्य रूपमा विस्तृत विवरण बुझाउनुपर्नेछ। त्यसका…