काठमाडौं । उच्च अदालत पाटनले राजावादी दुर्गा प्रसाईँलाई दुई छुट्टाछुट्टै मुद्दामा २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। १५ चैतमा भएको राजावादी आन्दोलनमा संलग्न भएको अभियोगमा ३ लाख र बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख धरौटी तोकिएको हो। बैंकिङ मुद्दामा उनी क्यान्सर रोगबाट पीडित रहेको भन्दै अदालतले स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर धरौटीमा रिहा गर्न…