कञ्चनपुर, २ कातिक : लगातारको वर्षाका कारण कञ्चनपुरको महाकालीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीमा फसेका तथा पहिरोमा परेकाको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ । बाढीमा फसेकाको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । ‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो । तर प्रतिकूल मौसमका…