२०८३, ३० जेष्ठ आईतबार

मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । कालिका मालिका मन्दिरदेखि उत्तरतिरको बजार क्षेत्रमा गए रातिदेखि शुरु भएको आगलागीले केही घर, पसल, गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् । यस क्षेत्रमा रहेका ६ वटा घर आगलागीले पूर्णरुपमा जलेको र आसपासमा रहेका अन्य…