काठमाडौं । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियान सुरु भएको जानकारी गराएका हुन् । दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिाभावकविहीन छन् । सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावले रोकिने अवस्था आएको उनले बताए । आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल…