२०८३, ९ भाद्र बुधबार

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट आजैका मितिदेखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार, जेनजी (जनता-न्याय गठबन्धन) को आव्हानमा देशभर चर्किएको आन्दोलनको स्थितिलाई ध्यानमा राख्दै ओलीले संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्रीको पदबाट अलग हुने निर्णय…