काठमाडौं । रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफ्नो यात्रा सहज नभएको स्पष्ट पार्दै अब जनताकै इतिहास लेखिने समय आएको बताएका छन्। काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको उत्साहलाई समेट्दै अघि बढ्ने बताएका हुन्। उनले भने, “यदि आज पनि समस्याबाट भाग्यौं भने इतिहासले…