२०८२, १४ चैत्र आईतबार

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको पुष्टि भएको छ। इरानको राज्य टेलिभिजनले उनको मृत्यु घोषणा गर्दै देशभर ४० दिन राष्ट्रिय शोक मनाइने जनाएको छ। साथै सात दिन सार्वजनिक बिदा पनि घोषणा गरिएको बताइएको छ। यसअघि डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। पछि इरानका सरकारी सञ्चारमाध्यमहरूले आधिकारिक रूपमा मृत्यु पुष्टि गरेका…