२०८३, १९ आश्विन मंगलबार

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित नेताहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने क्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नेताहरूको नाम बैठकमा प्रस्तुत गरिएको छ। एमाले सचिवालय बैठकले टुंग्याएको प्रस्तावित नेताको नाम सार्वजनिक भएको छ। यसबाहेक केही थप नेताको नामसमेत केन्द्रीय कमिटी बैठकबाट अनुमोदन हुने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन्। काशीनाथ अधिकारी देवराज घिमिरे…