काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। महाधिवेशनस्थल खुलामञ्चसहित प्रतिनिधि तथा शीर्ष नेताहरूको आवतजावत हुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आज दिउँसो २ बजे खुलामञ्चमा हुने उद्घाटन समारोहका लागि देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा विदेशी…