२०८२, १८ चैत्र बिहीबार

एमाले विधान महाधिवेशन विचार, संगठन र कार्यदिशाको नयाँ जग हो : महासचिव पोखरले

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको आसन्न विधान महाधिवेशनलाई केवल दस्तावेज परिमार्जनको कार्यक्रम नभई विचार, संगठन र दिशाको नयाँ जग निर्माण गर्ने ऐतिहासिक अवसरको रूपमा प्रस्तुत गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित प्रचार बैठकमा बोल्दै पोखरेलले महाधिवेशनमार्फत नेपाली परिवेशमा समाजवादको यात्रालाई नयाँ यथार्थसँग जोड्ने स्पष्ट संकेत दिए। “यो…