२०८३, २१ आश्विन बिहीबार

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे

नेपाललाई भूजडित बनाउने लक्ष्यस् ओलीले भारत–चीनसँग सहकार्यको खाका कोरे


आवाजा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित मुलुकमा रूपान्तरण गर्ने रणनीतिक खाका सार्वजनिक गर्दै भारत र चीनसँगको बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

तुर्कमेनिस्तानको आवाजा शहरमा आयोजित भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माण, व्यापार सहजीकरण, जलवायु अनुकूलन र डिजिटल कनेक्टिभिटीलाई समावेश गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यलाई अन्तर्राष्ट्रिय संलग्नतासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२, २० श्रावण मंगलबार  ७ : ४८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक