२०८२, १७ चैत्र बुधबार

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ। महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिवेदनहरू पारित गरिनेछ । शनिबार १० समूहमा छलफल गरिएको थियो । सहभागी प्रतिनिधिहरूका सुझाव र जिज्ञासालाई समेटेर अध्यक्ष ओलीले आज जवाफ दिने कार्यक्रम छ । महाधिवेशनमा २ हजार २६ प्रतिनिधि र…