२०८३, २१ आश्विन बिहीबार

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र


काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय सचिवालय बैठक बस्न लागेको छ। भदौ १९ गते बिहीबार बोलाइएको सचिवालय बैठकमा पार्टीको राजनीतिक दिशा, संगठन सुदृढीकरण र विधान संशोधनसम्बन्धी प्रमुख प्रस्तावहरूमा निर्णायक छलफल हुने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा तीन महत्वपूर्ण प्रतिवेदन-राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनेछ। ती सबै प्रतिवेदन छलफलपछि पारित गरेर विधान महाधिवेशनमा पेस गरिनेछन् ।

महाधिवेशनमा व्यापक सहभागिता

एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने तय भएको छ। महाधिवेशनमा २,०३३ जना प्रतिनिधि र ३१७ जना पर्यवेक्षकसहित २,३५० जनाको सहभागिता रहनेछ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  ९ : १२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी