भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आज दिनभरमा बाँकी मतपत्र छापिसक्ने जानकारी दिएको छ। केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार, प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्रमध्ये बाँकी रहेको पाँच लाख मतपत्र आजै छापिनेछ। उनले भने, “४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं,…