२०८३, ३० भाद्र बुधबार

कांग्रेस नमोबुद्धका सचिव विनोद तामाङ एमाले प्रवेश

काठमाडौं । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काभ्रेको राजनीतिक माहोल थप तातेको छ। यसैक्रममा काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेस इकाई सचिव विनोद तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन्। तामाङ बीपी कोइराला युवा नेतृत्व विकास मञ्च, नमोबुद्ध नगरका निवर्तमान सभापति हुन् । नवप्रवेशी तामाङले नेपाली कांग्रेसभित्र…