काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा फैलिएको अराजकतामाथि कठोर टिप्पणी गर्दै युवालाई “देश निर्माणका लागि विवेकपूर्ण भूमिका खेल्न” आह्वान गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकमा आइतबार काठमाडौंमा बोल्दै ओलीले भने —“नेपालको जन र धनको क्षति गराउने गतिविधिलाई आन्दोलन र परिवर्तनका नाममा महिमामण्डन गर्न…