काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेत ले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई केवल इतिहास सम्झने दिनका रूपमा नभई वर्तमान चुनौतीसँग जुध्ने दृढ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै बस्नेतले अध्यक्ष केपी शर्मा ओली को तस्बिर सार्वजनिक गर्दै वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा व्यक्त…