२०८३, ३० भाद्र बुधबार

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक


काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकबीच बुधबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा भेटवार्ता भएको स्रोतले जनाएको छ। दुवै नेताबीचको कुराकानीको विवरण भने सार्वजनिक गरिएको छैन।

भदौ २३ गतेको जेएनजी आन्दोलनमा सरकारी दमनका कारण १९ जनाको ज्यान गएको थियो। उक्त घटनापछि लेखकले तत्काल गृहमन्त्री पदबाट राजीनामा दिएका थिए भने ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए र सेनाको सुरक्षामा पुगेका थिए।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  १० : १३ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको