२०८३, १९ आश्विन मंगलबार

सर्वोच्चको आदेशले रोकियो सम्पत्ति छानबिन, आयोगले स्थगित गर्‍यो सबै प्रक्रिया

काठमाडौं । उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसँग सम्बन्धित सम्पूर्ण काम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। सर्वोच्च अदालतबाट अन्तरिम आदेश आएपछि आयोगले आफ्नो प्रक्रिया रोक्ने निर्णय गरेको हो। आयोगले जारी गरेको सूचनाअनुसार सर्वोच्च अदालतले पूर्ण इजलासबाट अन्तिम निर्णय नभएसम्म कुनै पनि व्यक्ति वा पदाधिकारीसँग सम्पत्ति विवरण माग्न, प्राप्त विवरणको…