काठमाडौं । हालै जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्धको शान्तिपूर्ण आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ पाइएको छ। उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाका बासिन्दा हुन् र प्रचण्डकी बुहारी बिना मगरका स्वकीय सहयोगी रहेको बताइन्छ । संसद भवन अगाडि प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिहरूमा यादब सिंह लगायतका माओवादी कार्यकर्ताहरूले झ्याम्पलले परखाल फोर्ने र तोडफोड…