२०८२, १५ पुस मंगलबार

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी गठन गरेर राजनीतिक यात्रामा अघि बढ्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पुरानो पार्टी छोडेको जानकारी दिँदै ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ नामक नयाँ संगठन स्थापना भएको सार्वजनिक गरेका हुन्।