२०८३, १५ कार्तिक आईतबार

कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध हुन राष्ट्रपति भण्डारीको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएको बताएकी छन् । सरकारको प्रभावकारी कदमका कारण नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको हो । राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा भइरहेका कामबारे नेपाल टेलिभिजन र रेडियो नेपालमा देशवासीलाई सम्बोधन गरेकी हुन् । अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण…