२०८३, १५ कार्तिक आईतबार

कञ्चनपुर जिल्ला आज रातिदेखि ‘लक डाउन’

धनगढी ९ चैत : कञ्चनपुर जिल्ला आज रातिदेखि ‘लक डाउन’ हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएर ‘लक डाउन’ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । यदि सूचनाको बर्खिलाप गरी घरबाहिर…