२०८३, २३ आश्विन शनिबार

काभ्रेमा प्रचण्ड माधव समूहद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र

काभ्रेमा प्रचण्ड माधव समूहद्वारा प्रधानमन्त्रीलाई विरोध पत्र


धुलिखेल २४ पुस :   संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ । प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् ।

धुलिखेलमा जम्मा भएर नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाइ, सचिव टोकबहादुर बाईवा र निवर्तमान संघीय सांसद गंगाबहादुर दोङ बागमती प्रदेश सदस्यहरु रत्न ढकाल, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल सहितको टोली प्रशासन कार्यालय पुगेका थिए ।

विरोध पत्रमा प्रतिनीधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकोले निर्णय फिर्ता लिएर अधिवेशन बोलाउन माग गरिएको छ ।

प्रकाशित मिति : २०७७, २४ पुस शुक्रबार  ८ : ३४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य