२०८३, ११ भाद्र शुक्रबार

ओलीले लिए प्रधानमन्त्रीको शपथ : मन्त्रिमण्डलमा पुरानै अनुहार

काठमाडौं, ३१ बैसाख :  प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपल्ट पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रिपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् । नव नियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समूह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा…