२०८३, ११ भाद्र शुक्रबार

अविश्वास प्रस्ताव पारित नहुने भएपछि गण्डकी प्रदेशसभाको वैठक स्थगित

पोखरा १५ बैशाख । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  अविश्वास प्रस्ताव पारित नहुने भएपछि जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएकाे निवेदनकाे आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गरी वैठक अनिश्चितकालका लागि स्थगित गरेको हो । दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित…