काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक ध्रुवीकरण गर्न नहुने बताएका छन्। संविधान दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले आवश्यकता र अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने तर त्यसका लागि परिपक्व संवाद आवश्यक रहेको बताए। थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक सुधार गर्न सकिने भन्दै संशोधन प्रक्रियामा कांग्रेसले अन्य दलसँग संवादको नेतृत्व…