२०८२, १४ चैत्र आईतबार

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार झापाको गाैरादह नगरपालिकामा स्थानीयवासीसँग भेटघाट कार्यक्रममा सहभागी हुँदैछन्। नेकपा एमाले गाैरादह नगर चुनाव प्रचार–प्रसार समन्वय समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार अध्यक्ष ओलीले गाैरादह नगरपालिकाका वडा नं. ४, ५ र ६ का विभिन्न स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ। समितिका अनुसार मध्याह्न…