काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दो तनाव, हिंसा र सामाजिक अस्थिरताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय हित, सामाजिक सद्भाव र शान्ति स्थापनाका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक–सामाजिक समुदायका अगुवाहरूलाई एकजुट हुन आह्वान गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिलमा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकादेखि…