२०८३, १० कार्तिक मंगलबार

ईभी बजारमा दुई नयाँ खेलाडीको ‘इन्ट्री’, पन्च र बी-०३ एक्सले तान्दैछन् ग्राहक

काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा झन् तात्ने भएको छ। बजेटमै एसयूभी चाहने ग्राहकलाई लक्षित गर्दै टाटा पन्च ईभीको नयाँ संस्करण र लीपमोटर बी–०३ एक्स नेपाली बजारमा सार्वजनिक भएका छन्। ईभी किन्ने ग्राहकका लागि अब विकल्प झन् फराकिलो भएको छ। आकर्षक डिजाइन, ठूलो ब्याट्री, लामो रेन्ज र आधुनिक फिचरलाई केन्द्रमा राखेर आएका यी दुई…