२०८३, १० कार्तिक मंगलबार

कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हुन् : प्रभु बैंक

तथ्यहीन प्रचारले बैंकिङ क्षेत्रको विश्वासमा असर पार्ने भन्दै आधिकारिक तथ्यमा आधारित समाचार लेख्न आग्रह काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंक, सञ्चालक समिति, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले प्रेस विज्ञप्तिमार्फत तथ्य र प्रमाणबिनाका समाचारले संस्थाको प्रतिष्ठासँगै बैंकिङ प्रणालीप्रतिको सार्वजनिक विश्वासमा समेत असर पार्न सक्ने…